HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना, कोथिना क्याफे र कफी गफ
कोरोना, कोथिना क्याफे र कफी गफ बलेसीमा झर्दै गरेका झरीलाई अञ्जुलीभरि सँगाल्दै/हावामा फाल्दै गर्दा बाल्यकालका धेरै ‘नोस्टाल्जिया’ बल्झिए । बाछिटाका स्पर्शहरूले मन तरंगित भए । झरी थामिएपछि बुट्यान्नहरूमा अडिएका पानीका थोपाहरू हेर्दै कफी पिउनुको मज्जा क्याफेहरूमा कहाँ ?