HimalKhabar.com :: A Complete Nepali Political News Portal
कामदत्त सेन कहिले भएका थिए विजयपुरका राजा?
कामदत्त सेन कहिले भएका थिए विजयपुरका राजा? कामदत्त सेनले विजयपुरको राजसिंहासन सम्हालेको संवत्‌बारे इतिहासकारहरूले लेखेका फरक फरक मतलाई खण्डन गर्ने गरी सक्कली कागजात नै भेटिएका छन्।
इतिहास शिरोमणिले झेलेका अवरोध
इतिहास शिरोमणिले झेलेका अवरोध अनेकौं दुःख र व्यवधानहरूसँग जुझ्दै बाबुरामले नेपालको इतिहासलाई समृद्ध बनाए। भौतिक रूपमा दृष्टिविहीन भए पनि उनले नेपालको इतिहास सम्बन्धी ज्ञानको ज्योति छरे।