HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऊर्जा सुरक्षा नीतिमा तीन तहका सरकारको समन्वय कहाँ ?
ऊर्जा सुरक्षा नीतिमा तीन तहका सरकारको समन्वय कहाँ ? स्थानीय तहहरूले ऊर्जामा आत्मनिर्भर हुन प्रयास गर्नुपर्छ। त्यसका लागि प्रदेश सरकारहरूले समन्वय गरी स्रोत परिचालनमा सघाउनुपर्छ।