HimalKhabar.com :: A Complete Nepali Political News Portal
संविधानमाथि राजनीतिक स्वार्थको बलमिच्याइँ राजनीतिक संस्कृति निरन्तर ओरालो लागिरहेको अवस्थामा दल त्याग र ‘थ्रेसहोल्ड’ सम्बन्धी प्रावधानलाई निचोर्दा कार्यान्वयनको आशामा अल्झिरहेको नयाँ संविधान सङ्कटमा परेको छ।