HimalKhabar.com :: A Complete Nepali Political News Portal
लुम्बिनीमा सम्राट् अशोकको कर!
लुम्बिनीमा सम्राट् अशोकको कर! राजा अशोकले लुम्बिनीबासीको कर घटाइदिएको व्याख्याले त्यति वेला लुम्बिनी मगध साम्राज्य अन्तर्गत रहेको झल्को दिने भन्दै प्राचीन अभिलेखलाई नेपालको स्वतन्त्रताका लागि आपत्तिजनक ठान्नु इतिहासलाई वर्तमानको आँखाबाट बुझ्न खोज्दाको समस्या मात्र हो।
कोभिडले खोसेको पुरातत्त्व क्षेत्रका पूँजी
कोभिडले खोसेको पुरातत्त्व क्षेत्रका पूँजी नेपाली संस्कृति, इतिहास र पुरात‍त्त्व क्षेत्रको अनुसन्धान र लेखनमा आफूलाई समर्पण गरेका पुरातत्त्वविद् डा. साफल्य अमात्यको अवसान यी क्षेत्रका लागि ठूलो क्षति हो।