HimalKhabar.com :: A Complete Nepali Political News Portal
शत्रुप्रति बुद्धको करुणा दृष्टि
शत्रुप्रति बुद्धको करुणा दृष्टि सामान्यजनका लागि देवदत्त बुद्धका शत्रु भए पनि उनीप्रति बुद्धले द्वेषभाव नराखेको, करुणाको दृष्टिले हेरेको र उचित शिक्षा दिएर उद्धार नै गर्ने सोच राखेको बुझिन्छ।
पृथ्वीनारायण शाहले नै रोपेका थिए दरबारमा कलहको बीउ 
पृथ्वीनारायण शाहले नै रोपेका थिए दरबारमा कलहको बीउ  पृथ्वीनारायण शाहलाई सुझबुझ तथा दूरदृष्टि भएका राजा भनी प्रशंसा गरिए पनि त्यो सबै सन्दर्भ र प्रसंगमा लागू भएको देखिंदैन। उनले आफूलाई सहयोग गर्ने भाइहरूको व्यवस्थापन गर्न नसक्दा दरबारमा गुटबन्दीको बीउ रोपिएको थियो।