HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय सरकारले जगाएको आशा
स्थानीय सरकारले जगाएको आशा केन्द्रीकृत शासनबाट असुविधा र अस्तव्यस्तता मात्र भोग्दै आएका नागरिकलाई स्थानीय सरकारले ढोकैमा विकास र सेवा पुर्‍याएर परिवर्तनको अनुभूति गराएका छन्।