HimalKhabar.com :: A Complete Nepali Political News Portal
खाली जहाज समेत प्रवेशमा रोक लगाउन प्राधिकरणलाई सरकारको निर्देशन
खाली जहाज समेत प्रवेशमा रोक लगाउन प्राधिकरणलाई सरकारको निर्देशन सरकारले आजबाट देशैभर लकडाउन गरेकाले आन्तर्राष्ट्रिय उडानका खाली जहाज पनि नेपाल प्रवेशमा रोक लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।