HimalKhabar.com :: A Complete Nepali Political News Portal
५० प्रतिशत मात्र यात्रुमा वायुसेवाहरुको असहमति, पूर्ण क्षमताको अनुमति नपाएसम्म जहाज नउडाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ असोजदेखि आन्तरिक वायुसेवालाई उडानका लागि अनुमति दिएको भएपनि आधा क्षमतामा उडान गर्दा फाइदा नहुने र अन्तर्राष्ट्रिय अभ्यास विपरीत जान नसक्ने भन्दै निजी वायुसेवा कम्पनीले पूर्ण क्षमता नपाएसम्म उडान नगर्ने निर्णय गरेका छन्।
स्वीकृति विनै वायुसेवाले बेच्न थाले अन्तर्राष्ट्रिय उडानकाे टिकट, १ भदौदेखि खुल्ने उडानबारे अझै अन्योल सरकारले आउँदो १ भदौदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरे पनि उडान तालिका स्वीकृत नगर्दै विदेशी वायुसेवाहरुले धमाधम टिकट बिक्री गर्न थालेका छन् ।