HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पदा होइन स्वयम्भूको बुद्धपार्क बलजफ्ती दबाबमा बनाइएको स्वयम्भू क्षेत्रस्थित बुद्धपार्क न कहिल्यै विश्वसम्पदा थियो न हुनेछ । त्यसैले सडक विस्तारमा पार्कको केही जमीन पर्नुले सम्पदा क्षेत्रमा कुनै असर पार्दैन ।
ज्ञानपूर्णिक, जो नेपाली भिक्षुका नायक मात्र थिएनन् ! विश्व बौद्ध समुदायले १९ असारमा एक प्रकाण्ड विद्वान भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई गुमायो । पाल्पाको सामान्य परिवारमा जन्मेका उनको ख्याति कति रहेछ भने अहिले विभिन्न देशले उनको अस्तुबाट चैत्य बनाउने प्रस्ताव गरिरहेका छन्।