HimalKhabar.com :: A Complete Nepali Political News Portal
बरालिइरहने वामदेवको पोल्टामा घुमेर आउँछ शक्ति, के होला यसपालि?
बरालिइरहने वामदेवको पोल्टामा घुमेर आउँछ शक्ति, के होला यसपालि? सधैं अस्थिर नेताका रूपमा परिचित वामदेव गौतमका लागि त्यही अस्थिर स्वभावले समय–समयमा महत्वपूर्ण अवसर लिएर आएको छ, आफूसँगै अरूलाई पनि लाभ दिलाउँदै। अदालतको आदेशले तत्कालका लागि रोकिएको वामदेवको यस्तो यात्रा यसपालि पनि अघि बढ्ला?
बन्दाबन्दीका कारण पत्रकारहरू समस्यामा, बेरोजगारी बढ्दै गएको महासंघको निश्कर्ष
बन्दाबन्दीका कारण पत्रकारहरू समस्यामा, बेरोजगारी बढ्दै गएको महासंघको निश्कर्ष नेपाल पत्रकार महासंघले कोभिड-१९ को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीको समयमा श्रमजिवी पत्रकारहरू असुरक्षित बन्दै गइरहेको  निश्कर्ष निकालेको छ ।