HimalKhabar.com :: A Complete Nepali Political News Portal
मध्य तराईमा चिसो बढ्यो, यसरी शुरु हुन्छ दैनिकी (तस्वीरहरु)
मध्य तराईमा चिसो बढ्यो, यसरी शुरु हुन्छ दैनिकी (तस्वीरहरु) यो वर्ष पुसको पहिलो सातादेखि नै तराईमा कुहिरो लाग्न थालिसकेको छ। बिहानैदेखि कुहिरोले ढाक्दा जाडो बढेको कारण जनजीवन प्रभावित हुन थालेको छ।
सेनाले यसरी गर्‍यो सांकेतिक फूलपाती बढाइँ (तस्वीरहरु)
सेनाले यसरी गर्‍यो सांकेतिक फूलपाती बढाइँ (तस्वीरहरु) नेपाली सेनाले बडादशैंको सातौं दिन शुक्रबार सैनिक मञ्च टुँडिखेलमा सांकेतिक रुपमा फूलपाती बढाइँ गरेको छ।