HimalKhabar.com :: A Complete Nepali Political News Portal
रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा थप
रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा थप रौतहटमा भदौ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ। गत २४ साउनदेखि निरन्तर जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै भदौ मसान्तसम्म पुर्‍याइएको हो।