HimalKhabar.com :: A Complete Nepali Political News Portal
जग्गासम्बन्धी विवादका कारण दुई पक्षबीच झडप हुँदा रौतहटमा एक जनाको मृत्यु कुटपिटबाट रौतहटमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिका ७ भीमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन्। जग्गासम्बन्धी विवादले दुई पक्षबीच झडपको रूप लिएपछि काठको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा मृत्यु भएको हो।
रौतहटका केही स्थानीय तहको कोरोना-खर्च अस्वाभाविक जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका १८ स्थानीय तहमध्ये नौ नगरपालिकाको खर्च विवरण सार्वजनिक गर्दा दुई नगरपालिकाको खर्च निकै बढी देखिएको हो।