HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमाली हलचलका साक्षी जर्मन पत्रकार पिटर हिनत्सेलाई हिमालय क्षेत्रप्रति औधि लगाव छ। उनको त्यो लगाव हिमालय ट्रेल रनिङमा पनि उस्तै रह्यो।
पर्वातारोहणकी ‘अभिलेखालय’ थिइन् एलिजाबेथ हली

-कुन्द दीक्षित
नेपाली पर्वतारोहणकी इतिहासकार थिइन् एलिजाबेथ हली । नेपाल सरकारले सन् २०१४ मा पुठा हिउँचुलीको एउटा चुचुरोलाई उनको सम्मानमा ‘पीक हली’ नामकरण गरेपछि उनलाई चित्त बुझेन । हिमालका आफ्नै स्थानीय नाम हुने भएकाले ती कायमै राख्नुपर्ने भन्दै उनले मानिसका नाममा हिमालको नाम नराख्न आग्रह गरिन् ।