HimalKhabar.com :: A Complete Nepali Political News Portal
घरजग्गाको बैनाबारे सर्वोच्चको नयाँ नजीर : बैनाकै आधारमा पास गर्न बाध्य नहुने
घरजग्गाको बैनाबारे सर्वोच्चको नयाँ नजीर : बैनाकै आधारमा पास गर्न बाध्य नहुने सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले अचल सम्पत्ति बिक्री गर्नेगरी भएका बैनासम्बन्धी आजसम्मका सबै नजीर बदर गरिदिएको छ। सरकारी निकायमा दर्ता नभएको बैनाले अब करारको मान्यता पाउने छैन भने बैना गर्ने व्यक्ति आफ्नो अचल सम्पत्ति पास दिन बाध्य पनि हुने छैन।
‘बाघ तस्कर’ कुन्जोकको रिट सर्वोच्चले गर्‍यो खारेज, कानूनी छिद्रबाट उम्कने प्रयास असफल
‘बाघ तस्कर’ कुन्जोकको रिट सर्वोच्चले गर्‍यो खारेज, कानूनी छिद्रबाट उम्कने प्रयास असफल बाघलगायत संरक्षित वन्यजन्तुका अंगको अवैध कारोबारमा संलग्न कुन्जोक छिरिङ तामाङ (कुन्जोक लामा पनि भनिने) ले कानूनी छिद्रबाट उम्कन पाँच महीनादेखि गरेको प्रयास असफल भएको छ।