HimalKhabar.com :: A Complete Nepali Political News Portal
'वैशाखमा चुनाव नभए मात्रै प्रतिनिधि सभा पुन:स्थापना !'
'वैशाखमा चुनाव नभए मात्रै प्रतिनिधि सभा पुन:स्थापना !' प्रतिनिधि सभा विघटनमाथि सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ता दिनमणि पोखरेललाई दोहोर्‍याएर सोधे- 'कतिपयले निर्वाचन नभएमा मात्रै प्रतिनिधि सभा स्वत: पुन:स्थापना गर्ने आदेश माग्नुभएको छ, निचोडको रूपमा तपाईंले भन्नुस् त ।'
प्रधानन्यायाधीश सन्तुष्ट हुन नसकेको प्रश्न
प्रधानन्यायाधीश सन्तुष्ट हुन नसकेको प्रश्न सर्वोच्च अदालतले करीब महीना दिनदेखि प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा सुनुवाइ गरिरहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहस गरिरहेका वकीलहरूलाई राख्ने जिज्ञासा भने एउटै छ– बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नचाहे के गर्ने ?