HimalKhabar.com :: A Complete Nepali Political News Portal
को बनिरहेको छ स्थानीय निर्वाचनको बाधक?  सत्ता गठबन्धनकै केही दल कुनै पनि हालतमा चुनाव तत्काल गर्न नदिने पक्षमा लाग्दा स्थानीय तहको निर्वाचन मिति घोषणा हुन सकेको छैन। 
‘दशैं-तिहारको भीडभाडले कोरोना बढ्नसक्छ’ अब कोरोना नै नआए पनि बर्डफ्लु आउनसक्छ। हरेक वर्ष मनसुनमा बाढी-पहिरो त पक्का आउँछ। त्यसका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा अहिलेको सीसीएमसी जस्तै तर स्थायी संरचना आवश्यक पर्छ।