HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘स्थिर सरकारका लागि कांग्रेस-एमालेबीच संवाद अपरिहार्य छ’ 
‘स्थिर सरकारका लागि कांग्रेस-एमालेबीच संवाद अपरिहार्य छ’  ‘एमाले र कांग्रेसबीचको सम्बन्ध र व्यवहारले राजनीतिक स्थिरताको भविष्य निर्धारण गर्छ। यी दुई दलबीच कुरा नमिलेपछि मात्रै अन्य दलको भूमिका आउँछ।’
‘जब राजा महेन्द्र जन्मिएको हर्षबढाइँलाई चन्द्रशमशेरले कू सम्झिए’ ‘बानेश्वरमा विमानस्थल बनाउन २००४/५ सालतिर सर्भे भएको रहेछ। तर, बानेश्वरबाट विमान उड्दा पशुपतिनाथको गजुरमाथि पर्छ भनेर विमानस्थल बनाउने कुरा खारेज भएको हो।’