HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय निर्वाचनपछिको राजनीति स्थानीय तह निर्वाचन परिणामले सत्ता गठबन्धन कायम रहने/नरहने मात्र होइन, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा कुन कुन दलबीच तालमेल हुन्छ भन्ने निर्क्योल गर्ने देखिन्छ।
पारित नहुने महाअभियोग मोह प्रमुख प्रतिपक्षी एमालेको समर्थन विना संसद्‌बाट पारित हुन असम्भव छ भन्ने जान्दाजान्दै सत्ता गठबन्धनकै दुई दललाई समेत सुइँको नदिएर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्‌बाट पारित गर्ने भन्दा पनि नगर्ने उद्देश्यका साथ दर्ता भएको देखिन्छ।