HimalKhabar.com :: A Complete Nepali Political News Portal
ऐनको अनुसूची नै हेरफेर गरेर दिइएको थियो सांसदहरूलाई दशैं भत्ता भत्ता र सांसद विकास कोषको नाममा सांसदहरू पैसाको लालचमा पर्ने गरेको पटक-पटक टिप्पणी भइरहँदा यसपटक ‘दशैं भत्ता’को बहससँगै आलोचना पनि चुलियो। गत वर्ष ऐन नै संशोधन गरेर सांसदहरुले चाडपर्व भत्ता लिने व्यवस्था गरिएको थियो।
''सञ्चारमाध्यममा आउँदैनन् 'मनोरञ्जन क्षेत्र'का महिला र बालिकाको वास्तविक अवस्था'' अस्मिता संस्थाले २१ दिनसम्म दैनिक पत्रिका, अनलाइन पोर्टल, रेडियो र टेलिभिजनमा रेष्टुरेन्ट, दोहोरी साँझ लगायत मनोरञ्जन क्षेत्र सम्बन्धी समाचारबारे गरेको अध्ययनले यस्ता समाचार नै कम आउने र आए पनि महिला केन्द्रित नहुने देखाएको छ।