HimalKhabar.com :: A Complete Nepali Political News Portal
दशैंले ब्युँतायो पुस्तक बजार लेखक तथा प्रकाशकले हरेक वर्ष दशैंअगाडि नयाँ पुस्तक बजारमा ल्याउँछन्। यो वर्ष दशैंअघि विगतभन्दा बढी नयाँ पुस्तक बजारमा ल्याइए। जसकारण पुस्तकप्रेमीले छानीछानी पढ्ने अवसर पाए।
कोड रसः महिलालाई प्रविधि पोख्त बनाउन महिलाकै नेतृत्व प्रविधिको क्षेत्रमा महिला सहभागिता बढाउने उद्देश्यले शुरु भएको कोड रसलाई अहिले पाँच जना महिलाले नेतृत्व गरिरहेका छन्।