सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीश बन्नबाट रोक्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश गरिएका सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै दर्ता भएको निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
भारतमा एक महीनामा ४० लाख संक्रमित थपिने प्रक्षेपण, मुम्बईमा बन्दाबन्दी गरिँदै
कोभिड–१९ को दोस्रो लहर चलिरहेकाे भारतमा अर्को महीनासम्म ४० लाख संक्रमित थपिने प्रक्षेपण गरिएको छ। संक्रमण बढ्न थालेपछि मुम्बईमा बन्दाबन्दी गर्न लागिएको छ।