HimalKhabar.com :: A Complete Nepali Political News Portal
पाटनबाट चोरिएको मूर्ति थाइल्यान्डमा, सरकारी पहल नहुँदा फिर्तीमा अलमल
पाटनको नकबहि:बाट ४० वर्षअघि चोरी गरेर थाइल्यान्ड पुर्‍याइएको मूर्ति सरकारी पहल नहुँदा फिर्ता गर्ने प्रक्रिया अलमलमा परेको छ।
८७ नीतिगत विषय गोप्यः अँध्यारोमा शासन गर्ने प्रपञ्च 
सर्वोच्च अदालतले २०७२ सालमै बदर गरिसकेको विषयमा उल्टै सात बुँदा थपेर सरकार आफ्ना अनियमिता र भ्रष्टाचार लुकाउन सूचना पाउनै पर्ने नागरिकको संवैधानिक हक निस्तेज पार्न तम्सिएको छ। 
असह्य यौन यातना: कानून छ, न्याय छैन 
विश्वका कैयन् देशमा वैवाहिक बलात्कारलाई कसूर मान्ने कानून नबन्दै नेपालमा विवाहपूर्व वा पछि; श्रीमान् वा अरू जोसुकैबाट जबर्जस्ती रूपमा हुने शारीरिक सम्बन्धलाई बलात्कार मान्ने कानून बनेको छ। तर, सामाजिक संरचना यस्तो छ- न्याय खोज्न पीडितले प्रोत्साहन होइन, पाइला पाइलामा अवरोध खेपिरहेका छन्।
राजनीति
‘एक्लोपन र प्रश्न गर्ने स्वभावले लेखक बनायो’
‘अरूले जस्तै स्थिति सामान्य छ भनेर चित्त बुझाउन सक्दिनँ। आफूले देखेको समस्या औंल्याइहाल्छु। आफूसँगको विद्रोह पनि लेखनबाटै पोख्छु।’
प्रदेश खबर
आम निर्वाचन-२०७९
विचार
सम्पादकको सिफारिस
अर्थ
हिमाल सप्ताहान्त
लेन्स
सरस्वतीको मन्दिरमा अक्षरारम्भ (तस्वीरहरू) आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी पर्व। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदैछ।