डेढ महीना बन्द गरिंदै कान्ति राजपथ ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिंगन भएर हेटौंडा पुग्ने कान्ति राजपथ डेढ महीना बन्द हुने भएको छ।
मंसीर १ गतेदेखि रेलको समयतालिका परिवर्तन हुने नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ।