बच्चुकैलाश : नेपाली सङ्गीतबाट हराउने अन्तिम आवाज
अम्बर गुरुङले सन् १९६३ तिर दार्जीलिङमा एकदिन मसँग भन्नुभएको थियो- काठमाडौंमा एक जना गायक छन्, जो बडा असाधारण छन्। उनी गाउन थाल्दा, आँखा चिम्म गर्छन्, ध्यान गरे झैं र अन्तिम नोट सिद्धिसकेपछि मात्रै आँखा खोल्छन्।
जसको एउटा समाचारले पूरै गाउँ परिवर्तन भयो
मुख्य राजमार्गसँग गाभर भ्याली जोड्ने गोरेटो बाटो मात्र थियो। स्थानीयले सडक खन्दै गर्दा बाँकेका तत्कालीन एसपी विक्रमसिंह थापा पुगेपछि भागाभाग भयो। वास्तवमा उनी कृष्ण चौधरी (३७) ले लेखेको समाचार पढेर गाभर पुगेका थिए।