सूचना र सञ्चार विनाको जीवन कल्पना गर्न सकेत मुश्किल हुने अहिलेको विश्वमा जाजरकोटका केही गाउँहरुमा मोबाइल, टेलिफोन मात्रै होइन रेडियो समेत सुनिंदैन ।
रग्दा गाउँ विकास समितिका रग्दा, रोली, चौखा गाँउमा न त टेलिफोनले काम गर्छ न त आमसञ्चारका कुनै साधनले काम गर्छन् ।