ढोरपाटन नगरपालिका–३ का वडाध्यक्ष हेमेन्द्र घर्ती सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। घर्ती देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
सामान्यतया तेजपत्ता हामी स्वादको लागि चिया वा तरकारीमा प्रयोग गर्छौं। खानेकुरामा मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक जडीबुटी हो।
चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरूमा तीव्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ ।
छठको अवसरमा आइतबार पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।
वीरगञ्जमा छठपर्वकाे चहलपहल बढेकाे छ । यहाँका तलाउ, पाेखरीहरु सजाइएका छन् । बजार, चाेक, गल्ली सबै छठमय छन्।
झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर शनिबार बिहान मामा र भान्जाको मृत्यु भएको छ ।
भारतको राजधानी दिल्लीमा वायु प्रदूषणका कारण विषाक्त हावा फैलिएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।
भारत र जर्मनीले शुक्रबार कृत्रिम बौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० विषयमा सम्झौता गरेका छन्।
बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले अत्याधुनिक पेस्तोलसहित ६ जनालाई पक्राउ गरेको छ ।
१४ मंसीरमा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीले उम्मेदवारको टुङ्गो लगाएको छ ।
इस्लामिक स्टेट (आईएस)ले अबु बकर अल–बग्दादी मारिएको पुष्टि गरेको छ । आईएसले बग्दादीको उत्तराधिकारी समेत घोषणा गरेको छ ।
पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
पाकिस्तानको एक रेलमा आगो लाग्दा कम्तिमा ६५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
भारत सरकारले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरेपछि अब आैपचारिक रुपमा जम्मू–कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन्।
सरकारले आगामी एक दशकलाई सुरुङ मार्ग निर्माणको युग बनाउने घोषणा गरेको सन्दर्भमा नेपाल टनेलिङ एशोसिएसनका उपाध्यक्ष रामहरि शर्मा भन्छन्, “व्यवहारमै कार्यान्वयन गर्नुपर्छ।”
खुम्बु क्षेत्रको भ्रमणमा गएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आइतबार साँझ आगलागी हुँदा लाखौंको क्षति भएको छ।
भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरबको भ्रमणका लागि पाकिस्तानको हवाई मार्ग प्रयोग गर्न दिन गरेको आग्रह त्यहाँको सरकारले अस्वीकार गरेको छ।
श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासूसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ।
तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा बिहीबार बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।
हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरिएको छ ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् ।
नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीनजनालाई पक्राउ गरेको छ ।
यङचिङले कैद गरेको शक्तिशाली फोटो ‘प्रकृतिको अन्तिम चुनौती–यो अस्तित्वको अन्तिम लडाइँ’ फ्रेममा रहेको छ ।
दशैं अघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुल्न सकेको छैन ।
हेटौंडा–काठमाडौं सुरुङ मार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौंडा काठमाडौंलाई सुरुङमार्ग मार्फत जोड्ने तयारी भइरहेको जनाएको छ ।
विश्व चलचित्रजगतमा ‘मिस्टर बीन’ उपनामले चर्चित हास्यकलाकार रोवान एटकिन्सनका छोरा बेन एटकिन्सन बेलायती गोर्खा सैनिकमा भर्ती भएका छन्।
अधिक तौल भएका र मोटा व्यक्तिहरूको फोक्सोमा पहिलो पटक बोसोजस्तो तन्तु पाइएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न मंगलबार हुने भनिएको मतदान स्थगित भएको छ ।
दशैं, तिहार, छठ, नेपाल सम्वत, ल्होसार, उधौली जस्तो नेपालीहरुको चाडको शुभकामना आदानप्रदानका लागि दलहरुले वर्षेनि चियापानको आयोजना गर्दै आएको छ ।
१४ मंसीरमा हुने उपनिर्वाचनको सवै तयारी पूरा भएको जिल्ला निर्वाचनको कार्यालय मोरङले जनाएको छ ।
देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँगको समन्वय र सहकार्यमा २–३ कात्तिकमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।