सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने, १५ मंसिरमा एकैसाथ शिलान्यास
सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने भएको छ। अस्पतालका भवनको शिलान्यास आउँदो १५ मंसिरमा एकैसाथ हुनेछ।
स्वास्थ्य मन्त्रालय भन्छ- उपत्यकाका अस्पतालमा १११ बेडको आईसीयू र ५५ भेन्टिलेटर खाली छन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार उपत्यकाका अस्पतालहरूमा १११ बेड आईसीयू र ५५ भेन्टिलेटर खाली छन्।