HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
देशभरि ६९२ मा कोरोना, एक जनाको मृत्यु कोभिड-१९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोनाबाट एकै दिन पाँचको मृत्यु, ८१५ जनामा संक्रमण कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। आज पाँच जनाको मृत्यु भएको छ।