HimalKhabar.com :: A Complete Nepali Political News Portal
भ्रष्टाचार
नारायणहिटी छानबिन प्रतिवेदन: कार्यकारी निर्देशककै कमजोरी, बताससँग मिलेमतोमा सम्झौता (प्रतिवेदन सहित) नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहलाई क्याफ्टेरिया बनाउन दिँदा सरकारी अधिकारीले नै पदीय जिम्मेवारी पूरा नगरी त्रुटीपूर्ण सम्झौता गरेको भेटिएको छ।
५ कराेड अनियमितताकाे आरोपमा सेनाका जर्नेल र कर्णेललाई 'लाइन अफ अरेष्ट' नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा (ब्रिगेडियर जर्नेल) र महासेनानी नविन सिलवाल (कर्णेल) लाई कोर्ट अफ इन्क्वाइरी बोर्डले 'लाइन अफ अरेष्ट' अर्थात अनुसन्धान अवधीकालागी बाहिरी सम्पर्कविच्छेदको अवस्थामा राखेको छ ।