नायब सुब्बा विरुद्ध दुई करोड ४४ लाख भ्रष्टाचारको मुद्दा
दुई वर्षअघि जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा गणपति झा विरुद्ध दुई करोड ४४ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।
स्वास्थ्य मन्त्रालयले सामग्री खरीदमा सेनाले भन्दा १८ गुणासम्म बढी मूल्य तिरेको खुलासा
स्वास्थ्य मन्त्रालय र सेनाले खरीद गरेकामध्ये १० थरी स्वास्थ्य सामग्री एकै प्रकारका छन् । तीमध्ये सात थरी सामग्री खरीदमा स्वास्थ्य मन्त्रालयले सेनाको भन्दा १८ गुणासम्म धेरै मूल्य तिरेको छ।