‘सर्वोच्च अदालतको मानहानि हुने गरी निजगढमा विमानस्थल नबनाउनू’
पूर्व प्रधानन्यायाधीश लगायतका नागरिक अगुवाहरूले सर्वोच्च अदालतको मानहानि हुने गरी बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन माग गरेका छन्।
अदालत चार दिन बन्द हुने
स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण वैशाख ३० गतेदेखि लगातार चार दिन अदालत बन्द हुने भएका छन्।