HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनगणना
जनगणनाको जनजाति, भाषा, धर्म सम्बन्धी हल्ला गलत: राष्ट्रिय तथ्याङ्क कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको जनजाति, भाषा र धर्म सम्बन्धी विवरणबारे भ्रामक र गलत प्रचार भइरहेको जनाएको छ।
जनगणनाको प्रारम्भिक नतीजा तीन महीनाभित्र, जन्मदर औसतभन्दा कम  राष्ट्रिय जनगणना २०७८ को मूल गणना सकिएको छ। प्रत्येक १०/१० वर्षमा गरिंदै आएको जनगणनाको १२औं शृङ्खला २५ कात्तिकदेखि ९ मंसीरसम्म सञ्चालन गरिएको थियो।