HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
प्रेमको होली गंगी अचानक खम्बा जस्तै जड भई। उसले केही पनि बुझ्न सकिन। उसले सबै कुरा बिर्सिई। म को हुँ, कहाँ छु, केही होश रहेन उसलाई।
प्रवासमा महीनाको खास दिन तनखा आएको दिन चम्किन्छ मन  रातभर उज्यालिने सउल टावर जस्तै  भुलेर जम्मै थकान