HimalKhabar.com :: A Complete Nepali Political News Portal
संगीत
‘सङ्गीतकी सरस्वती’ को अवसान प्रत्यक्ष लतालाई नभेटे पनि सङ्गीतकी सरस्वती मानेर तस्वीरमा पूजा गर्थ्यौं, तर अब त झन् तस्वीरमै पूजा गर्नुपर्ने भयो।
नाल्मा गाउँको बेग्लै रामायण लमजुङ, नाल्मा गाउँका आइतमान बिकले गाएर सुनाएको रामायणको कथाका कतिपय पात्र र चरित्र वाल्मीकि रामायणसँग पटक्कै मेल खाँदैनन्। वानर सेना, मन्थराको उपस्थिती नभएको बरु शिवजी भेटिएको रामायणको रचना किन र कसरी सम्भव भयो त?