फ्राइडे-रिलिज : ‘टुल्की’, ‘हुक्का’ र ‘द लिटल मर्मेड’ सिनेमाघरमा
आजबाट ‘टुल्की’, ‘हुक्का’ र ‘द लिटल मर्मेड’ चलचित्र प्रदर्शनमा आएका छन्।
‘किम्फ’ को चौथो दिन ‘डिजिटल डायरी’ को प्रदर्शन
‘भर्चुअल’ रूपमा काठमाडौंमा जारी इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौं संस्करणको चौथो दिन ‘डिजिटल डायरी’ सँगै तीन प्रतिस्पर्धी फिल्म प्रदर्शन भएका छन्। साथै उक्त फिल्महरूमाथि ‘भर्चुअल’ अन्तरक्रिया समेत भएको छ।