HimalKhabar.com :: A Complete Nepali Political News Portal
इतिहास
‘होमो लङ्गी’ : कस्तो छ नयाँ मानव प्रजातिको खप्परको कथा? उत्तर-पूर्वी चीनको हर्बिनमा सन् १९३३ मा फेला परेको प्राचीन खप्पर नयाँ प्रजातिको मानवको हुनसक्ने वैज्ञानिकहरूले हालै सार्वजनिक गरेपछि मानव विकासको कथामा यसलाई महत्त्वपूर्ण अध्याय मानिएको छ।
राज्य विस्तारमा कहाँ पुगेनन् मगर सेना ? नेपालको राज्य विस्तार अभियानमा गोरखाली राजा नरभूपाल शाहको समयदेखि नै सेना नायकत्वदेखि फौजसम्ममा मगर सेनाको सहभागिता थियो, जसले पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म रगत सिञ्चित गरेको थियो ।