भूकम्पबाट क्षतिग्रस्त ७५३ मध्ये २०५ सम्पदाको मात्र पुनर्निर्माण
१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त देशभरका ७५३ पुरातात्विक स्थल र सम्पदामध्ये हालसम्म २०५ को मात्र पुनर्निर्माण सम्पन्न भएको छ।