HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
परोपकारको मानक बनाएकी ओल्गा मरे
परोपकारको मानक बनाएकी ओल्गा मरे कैयौं पटक कमलरीहरूको मुक्तिका लागि सडकमा समेत उत्रिएकी ओल्गाकै पहलमा तत्कालीन १४ वटै अञ्चल अस्पतालमा पोषण शाखा समेत स्थापना गरिएको थियो।
सबाल्टर्नका स्वर रञ्जित गुहा
सबाल्टर्नका स्वर रञ्जित गुहा सबाल्टर्न अध्ययनसँगै जोडिएर आउने नाम हो, रञ्जित गुहा। उनी २०औं शताब्दीको भारतका महान् इतिहासकार र राजनीतिक चिन्तकहरूको सूची बनाउँदा पहिलो पंक्तिमै आउँछन्।