मोतीपुर घटनाः सर्वसाधारणलाई मोहरा बनाउँदै दल
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच भएको भिडन्तमा चार जनाको मृत्यु हुनुमा राजनीतिक दलहरू मुख्य जिम्मेवार देखिन्छन्। उनीहरूले आफ्नो राजनीतिक फाइदाका लागि सर्वसाधारणलाई मोहरा बनाइरहेका छन्।
थारु महिलाको ‘हरचाली’: ढकिया, नुइया बुन्ने सिपालु हात
खेतीपातीको काम सकिएको र बन्दाबन्दी/निषेधाज्ञाले घरमै बस्नुपरेको वेला थारु महिलाहरू हरचाली अर्थात् फुर्सदको काम गर्दै हस्तकलाका सामान बनाइरहेका छन्।