HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रवासन
वैदेशिक रोजगारीको उज्यालो पाटो सरकारले नियन्त्रण गर्न खोजे पनि वैदेशिक रोजगारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको छ।
के युएईले फर्काउला नेपाली कामदार ? कामदार भन्छन्, “भोकभोकै छौं, सरकारले वास्ता गरेन” संयुक्त अरब इमिरेट्स (युएई)ले कोभिड-१९ संक्रमणको जोखिमका कारण स्वदेश फर्किन चाहेका कामदारलाई नफर्काए श्रम सम्झौता नै रद्द गर्न सक्ने चेतावनी सार्वजनिक भएसँगै नेपालीमा चिन्ता थपिएको छ ।