HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
काठमाडौंमा भारतीय विदेश सचिव, प्रधानमन्त्रीसँग भेट

नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विजय गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

अन्तर्राष्ट्रिय लगानी सम्मेलन : ७७ परियोजना ‘शो केश’मा

सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ ।