HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कर्णाली नदीमा टिप्पर दुर्घटना (अपडेट) : दुईजनाको मृत्यु, ६ बेपत्ता भारतबाट आएर सीमा क्षेत्रमा रहेका नेपालीको उद्धारको क्रममा रहेकाे ना८ख ५१३३ नं.को टिप्पर कालिकोटको नरहरिनाथ गापा १ गेजबजार नजिक दुर्घटना भएकाेमा २ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन् ।
कार्यकर्ता लिएर कालापानीमा दृश्यावलोकन गर्न गएको होइन: रक्षामन्त्री पोखरेल रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको हेलिकप्टरमा भारतसँग सिमाना जोडिएको कालापानी क्षेत्रमा आफ्नो पार्टीका कार्यकर्ता लिएर भ्रमणमा गएको  आरोपमा सत्यता नभएको बताएका छन्।