HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
१५ तस्वीरमा १५ असार अर्थात राष्ट्रिय धान दिवस आज राष्ट्रिय धान दिवस । किसानहरू रोपाइँसँगै दही चिउरा खाएर रमाइलो गर्ने चलन छ । ‘मुठी खाएर मुरी उब्जाउने’ महीनाका रुपमा चिनिने १५ असारलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाउने गरिन्छ।
प्रदेश २ मा २९ संक्रमित थपिए प्रदेश–२ मा पछिल्लो २४ घण्टामा २९ संक्रमित थपिएका छन्। धनुषा, महोत्तरी तथा पर्सामा २९ संक्रमित थपिएका हुन्।