HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
स्थानीय तहको बजेटमा कतै राजनीतिक विवाद, कतै कोरोनाको असर बुधबार मुगुको सदरमुकामस्थित एक होटेलमा छायाँनाथ रारा नगरपालिकाको नगरसभा उद्घाटन कार्यक्रममा नगरप्रमुख हरिजंग शाहीलाई लक्षित गरी खुर्सानीको धुलो प्रहार गरेको भन्दै एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेलायतमा मान्छेलाई कोरोनाभाइरसको खोप परीक्षण शुरु आउँदो सातासम्ममा ३०० स्वयंसेवकहरुले यो खोप लगाउने छन् । यसअघि जनावरमा गरिएको परीक्षण सफल भइसकेको छ । यो खोप लगाएपछि जनावरमा रोग प्रतिरोधी क्षमता बढेको थियो ।