HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। काठमाडौं‚ ललितपुर‚ चितवन र कास्कीमा एक एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सन्दीप विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी
सन्दीप विरुद्ध ‘डिफ्युजन नोटिस’ जारी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नेपाल प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।