घरको चौघेरा नाघेर कमाउन जाँदा चरित्रमा किन उठ्छ प्रश्न? परिवारकै आर्थिक संकट टार्न महिलाहरू वैदेशिक रोजगारीमा जाँदा उनीहरूको श्रम र क्षमताको अवमूल्यन गर्दै सोझै चरित्रमाथि औंला उठाइँदा धेरै घर छिन्नभिन्न भइरहेका छन्।
सिटी एक्सप्रेस र टेरा–पेबीच सम्झौता सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेरा–पेबीच रेमिट्यान्स कारोबारको लागि सम्झौता भएको छ ।