HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
सरिता गिरीको ठाउँमा सांसद नियुक्त लीलादेवी सिटौलाले लिइन् शपथ प्रतिनिधिसभा सदस्यको रिक्त पदमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको शपथ लिएकी छन्। 
‘वामदेव सांसद बन्दा आकाश खस्दैन, देश डुब्दैन’ एउटा व्यक्ति सांसद बन्नु र नबन्नुले ठूलो अर्थ राख्दैन । नेकपा संगठन, सिद्धान्त र निर्णयका आधारमा चल्ने पार्टी भएकाले सानै विषयमा आशंका गर्नुहुन्न । वामदेव राष्ट्रियसभामा आउँदैमा आकाश खस्दैन, देश डुब्दैन । संस्थागत निर्णय बलियो बनाउँदा पार्टी नेतृत्वलाई नै सहज हुन्छ ।