सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्। तर, नेकपा (एमाले) प्रदेश कमिटीले विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री ओलीले गरे प्रतिनिधि सभा विघटनको सिफारिस
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका छन्।