HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
राजधानी विवादले प्रदेश ५ को सभामा यसरी भयो तोडफोड प्रदेशको नाम र राजधानी तोक्ने विषय संसदमा दर्ता गराउनका लागि बसेको प्रदेश ५ को प्रदेशसभा बैठक कुर्सी र माइक तोडफोडका बीच सम्पन्न भएको छ। बैठक चल्दै गर्दा कांग्रेस सांसदहरूले कुर्सी तोडफोड गरेपनि बैठक कार्यतालिका बमोजिम नै सम्पन्न भएको हो। अब अर्को बैठक भोलि १२ बजे बस्ने भएको छ।
अन्ततः राष्ट्रिय सभा सदस्य मनोनीत भए वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गौतमलाई आज राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन्।