HimalKhabar.com :: A Complete Nepali Political News Portal
संसद्
देउवालाई गिरिजा बन्ने अवसर   प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक प्रतिनिधि सभा विघटनविरुद्ध नेकपासहितको मोर्चाको नेतृत्व गरेर पुनः मुलुकलाई लोकतान्त्रिक दिशातर्फ फर्काउन कांग्रेस सभापति शेरबहादुर देउवाले निर्णायक भूमिका खेल्न सक्छन्। अर्थात् उत्तरार्धका गिरिजाप्रसाद कोइरालाको हैसियतमा पुग्न सक्छन्।
नेपालभित्र परम्परादेखि चल्दै आएका नापतौल सम्बन्धी व्यवहार, भाषा र शब्दलाई संरक्षण गर्न जोड सांसदहररूले नेपालभित्र परम्परादेखि चल्दै आएका नापतौलसम्बन्धी व्यवहार, भाषा र शब्दलाई संरक्षण गरेर जानुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिमा नापतौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयको दफावार छलफलमा सहभागी भएका सांसदहरुले नेपालभित्र प्रचलनमा रहेका नापतौलसम्बन्धी भाषा, इकाइलाई संरक्षण गर्नुपर्ने बताएका हुन्।