बेलायतको घटना सुनाउँदै योगेश भट्टराईले भने–अर्थमन्त्री शर्माले राष्ट्रघात गरे
नेकपा (एमाले) सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघात गरेको आरोप लगाएका छन्।
मन्त्री बडूले बोलेका असंसदीय शब्द हटाउन सभामुखको निर्देशन
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।